Polar Ice चुरोटको एक पफ के तानेको थिए . . .


झिँगा भन्किएको खसी लाई नुहाई धुवाई गरेर मोःमो हाउसको दाईले मासु बेच्न सुरु गरेपछि मेरो दिन सुरु भयो । Polar Ice चुरोटको एक पफ के तानेको थिए, मेरा पिता भनौदाले फोन गरेर लेकसाईड जाने निम्तो दिए । होलीको दिन, अनि पोखराको लेकसाईड जहाँ 2nd होली फेस्ट 2069 हुँदै थियो । यो सब सोचेर मेरो मन हर्ष र उल्लासमा डुबुल्की मारेको थियो । केही झ्याप, केही फ्ल्याट नेपालका जोस र जाँगर ले भरिएका ठिटाहरु पनि देखियो, र आफ्ना केही बर्ष अघिका पल याद आयो । मन थियो बियर को घुट्की सँग आफ्ना पिडा र खुसी व्यक्त गर्न तर दुर्भाग्य बस मेरा आदरणीय पिता श्री लाई सहयोग गर्न बाध्य भए । तर जे भएपनि, सुड्डा खुसी….म खुसी….जगत खुसी….HAPPY HOLI🙂 lol…P.X. “deadbj”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s